जसलाई महेन्द्र राजाले चार चार विगाह जमिन दिए, तिनै मान्छेले महेन्द्रको सालिक तोडे ः राप्रपा अध्यक्ष चन्द
Onकञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटी कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले स्व. महेन्द्र राजाले जसलाई चार चार विगाह जमिन घर घडेरी बनाउन जमिन दिए, तिनै मान्छेले महेन्द्रको सालिक तोडेर रमाईरहेको बताएका छन । शुक्रबार युवक सगठन भेलालाई सम्बोधन गर्दै अध्यक्ष चन्दले महेन्द्र राजाले…











