काँग्रेस नेता लेखकले भने,– ‘एमालेले संविधान भत्काउन लागेपछि संविधान जोगाउने शक्ति एक ठाँउमा आए’
Onकञ्चनपुर । नेपाली काँग्रेस नेता एव बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकले एमालेले संविधान भत्काउन, च्यात्न थालेपछि संविधान जोगाउने शक्ति एक ठाँउमा आएको बताउनुभएको छ । बिहीबार भीमदत्त नगरपालिका ७हल्दुखालमा आयोजित चुनावी सभा सम्बोधन गर्दै…











