बाम लोकतान्त्रिक गठबन्धनले जिते जनताको   हालमा लालपुर्जा पुग्छ ः पुर्वमन्त्री साउद

बाम लोकतान्त्रिक गठबन्धनले जिते जनताको  हालमा लालपुर्जा पुग्छ ः पुर्वमन्त्री साउद

On

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदले बाम लोकतान्त्रिक गठबन्धनले जिते जनताको हालमा लालपुर्जा पुग्ने बताएका छन । क्षेत्र नम्बर २ मा आयोजित बाम गठबन्धनको चुनावी सभा कार्यक्रमको सम्बोधन गर्दै पुर्वमन्त्री रहेका…

पुनर्वासका निर्वतमान मेयर थापाको बिना मगरलाई आर्शिवाद

पुनर्वासका निर्वतमान मेयर थापाको बिना मगरलाई आर्शिवाद

On

नरेश राना कञ्चनपुर । पुनर्वास नगरपालिका निर्वतमान मेयर जिवन राज थापाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरलाई आर्शिवाद दिएका छन । नेकपा एकीकृत समाजवादी पाटी कञ्चनपुरका अध्यक्ष समेत रहेका थापाले शनिबार बिहानै आफ्नो वडा पुनर्वास नगरपालिका ५मा स्वागत, सम्मान एव आर्शिवाद दिएका…

भीमदत्त ९ माओवादीका वडाध्यक्ष जोशी भन्छन, ‘म माओवादीकै छु, पाटी जिताउने अभियानमा खट्छु’

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र भीमदत्त नगर ९का वडाध्यक्ष भानुभक्त जोशीले आफु माओवादीकै रहेको स्पष्ट पारेका छन । शनिरबार एक प्रेस विज्ञप्ती ज्ञारी गर्दै माओवादी वडाध्यक्ष जोशीले आफु माओवादीकै रहेको स्पष्ट पारेका हुन । जोशीले आफ्नो फेसबुक ह्याक गरेर दुष्प्रचार गरेको भन्दै…

एमाले कार्यकर्ता समाजवादीमा प्रवेस  भन्छन, एमाले अब राजावादीसंग मिलेपछि कम्युनिष्ट आन्दोलन स्वाहाँ पारेपछि हामी त समाजवादीतिरै

एमाले कार्यकर्ता समाजवादीमा प्रवेस भन्छन, एमाले अब राजावादीसंग मिलेपछि कम्युनिष्ट आन्दोलन स्वाहाँ पारेपछि हामी त समाजवादीतिरै

On

कञ्चनपुर । कञ्चनपुर क्षेत्र ३मा एमाले सहित विभिन्न राजनीतिक दल परित्याग गरेर दर्जनौँ युवा नेकपा एकीकृत समाजवादीमा प्रवेस गरेका छन । नेकपा एकृकीत समाजवादी कञ्चनपुरका युवा नेता प्रज्वल कुँवरले भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रमा दर्जनौँ नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेको बताए ।…

पुनर्वास नगरपालिका कर्मचारी बोगटी एमालेको प्रचारमा

पुनर्वास नगरपालिका कर्मचारी बोगटी एमालेको प्रचारमा

On

कञ्चनपुर । पुनर्वास नगरपालिका कर्मचारी शकर बोगटी एमालेको प्रचारप्रसार गरिरहेका छन । पुनर्वास नगरका योजना अधिकृत समेत रहेका बोगटीले आफ्नो पदिय दायित्व गरिमा लत्याउँदै एमालेको पं्रचारप्रसार गरिरहेका छन । निर्वाचन आचार संहिता बिरुद्धमा योजना अधिकृत बोगटीले एमाले उम्मेदवार तारालामा तामाङ्गले समाजिक सञ्जाल…

काँग्रेस कञ्चनपुरका ‘पिलर’ बहादुर सिह थापा प्रदेश सभा सदस्यको यात्रामा 

काँग्रेस कञ्चनपुरका ‘पिलर’ बहादुर सिह थापा प्रदेश सभा सदस्यको यात्रामा 

On

कञ्चनपुर । बहादुर सिह थापा काँग्रेस कञ्चनपुरको चर्चित नाम हो । जिवन नै राजनीतिमा सर्मपण गरेका तीनै बहादुरले काँग्रेस कञ्चनपुरलाई जुरुक्क उठाएका पात्र हुन । लामो समय काँग्रेसको राजनीति गरेका थापा पाटी भित्र मात्र होईन जिल्लाको राजनीतिक, समाजिक साँस्कृतिक बृद्धि विकासका भूमिका…

क्षेत्र २ (क) बाम लोकतान्त्रिक गठबन्धनको गाँउ गाँउमा चुनाव प्रचार कार्यक्रम 

क्षेत्र २ (क) बाम लोकतान्त्रिक गठबन्धनको गाँउ गाँउमा चुनाव प्रचार कार्यक्रम 

On

कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र २(क) कृष्णपुर र शुक्लाफाँटा नगरका गाँउ गाँउमा चुनावी प्रचारप्रसार कार्यक्रम तिव्र पारेको छ । शुक्रबार पनि शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका विभिन्न गाँउबस्ती टोलमा भेला एव चुनावी सभा गरेको छ । बाम लोकतान्त्रिक गठबन्धनका नेता मख्खन…

सहिद परिवारद्वारा पुर्वमन्त्री बिना मगरलाई आर्शिवाद

सहिद परिवारद्वारा पुर्वमन्त्री बिना मगरलाई आर्शिवाद

On

शित्तल भट्ट सहिद गोबिन्द गौतमको परिवारले पुर्वमन्त्री एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधीसभा सदस्य उम्मेदवार बिना मगरलाई आर्शिवाद दिएको छ । चुनाव प्रचारप्रसारको सिलसिलामा शुक्रबार सहित गौतम परिवारको सालिकमा माल्र्यापर्ण गर्न गरेकी पुर्वमन्त्री मगरलाई सहिद गोबिन्द गौतम परिवारले हजारीफुल माला लगाएर…

कञ्चनपुरका विप्लव नेता कांग्रेसमा प्रवेश

कञ्चनपुरका विप्लव नेता कांग्रेसमा प्रवेश

On

महेन्द्रनगर । नेकपा विप्लव कञ्चनपुरका नेताहरुले नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा विप्लव नेतृत्वको विद्यार्थी संगठन एवं अनेरास्ववियू क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष भरत विक र उपाध्यक्ष अनिल घरेडीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसको भीमदत्त–११ मा भएको…

पुनर्वासका गाँउबस्तीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका गलाभरी हजारी फुलका माला

पुनर्वासका गाँउबस्तीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका गलाभरी हजारी फुलका माला

On

बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ मा निरन्तर घरदैलो चुनावी अभियान जारी राखेको छ । शुरुवाती चरणदेखि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले क्षेत्रका पालिका, वडा, गाँउघरबस्तीमा घरदैलो तिव्र पार्दै आएका छन । बाम लोकतान्त्रिक गठबन्धनका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार जहाँ जुन क्षेत्र, पालिका,…