क्षेत्र १ का जनता पुर्वमन्त्री बिना मगरप्रति आशावादी 

क्षेत्र १ का जनता पुर्वमन्त्री बिना मगरप्रति आशावादी 

On

कञ्चनपुर, २७ कार्तिक बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर क्षेत्र १मा प्रचारप्रसार चुनावी कार्यक्रम तिव्र पारेको छ । गठबन्धनले क्षेत्र १ का चारै पालिका, ३२ वडा, गाँउ टोल बस्तीहरुमा निरन्तर चुनावी कार्यक्रम तिव्र पारेको छ । गठबन्धनले उम्मेदवार सहित र उम्मेदवार रहित पनि चुनाव…

क्षेत्र ३ का जनता भन्छन.. ‘यस कारण संविधान सभा सदस्य टेकेन्द्र भट्ट प्रदेशसभा सदस्यमा जित्नुपर्छ’

क्षेत्र ३ का जनता भन्छन.. ‘यस कारण संविधान सभा सदस्य टेकेन्द्र भट्ट प्रदेशसभा सदस्यमा जित्नुपर्छ’

On

टेकेन्द्र प्रशाद भट्ट राजनीतिको चर्चित नाम हो । राजनीति मात्र होईन ईमान्दारको अर्को प्रतिक रुपमा परिचित उनै टेकेन्द्र आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन । बाम लोकतान्त्रिक…

कञ्चनपुर क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ‘सरल’ को चुनावी प्रतिबद्धता पत्र

कञ्चनपुर क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ‘सरल’ को चुनावी प्रतिबद्धता पत्र

On

कञ्चनपुर । कञ्चनपुुर निर्वाचन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार सरलले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन । ‘आधारभूत समस्याको समाधान गरौँ,…

पुनर्वासमा स्वास्थ्यकर्मी भट्ट रामलिला रत्नबाट सम्मानित

पुनर्वासमा स्वास्थ्यकर्मी भट्ट रामलिला रत्नबाट सम्मानित

On

किशोर तामाङ कञ्चनपुर । कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं ३ स्थित आई बी आर डीमा रहेको श्रीराधाकृष्ण मन्दिर परिषरमा सञ्चालन भइरहेको रामलिला कार्यक्रम आज बिधिवत रुपमा सम्पन्न भएको छ। राधाकृष्ण मन्दिर सञ्चालक समितिले भौतिक संरचना निर्माण सहयोगार्थ हेतु यही कात्तिक १३…

कञ्चनपुर क्षेत्र १(ख) मा संविधान सभा सदस्य विष्ट र एमाले सचिव भट्टविच रोचक प्रतिस्पर्धा

कञ्चनपुर क्षेत्र १(ख) मा संविधान सभा सदस्य विष्ट र एमाले सचिव भट्टविच रोचक प्रतिस्पर्धा

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) प्रदेश सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । ६ राजनीतिक दलका उम्मेदवार सहित २ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । संविधान सभा सदस्य, एमाले जिल्ला सचिवदेखि बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष…

दोधाराचाँदनीमा एमाले वडाध्यक्षका उम्मेदवार जोशी सहित ५० जना एमाले कार्यकर्ता काँग्रेसमा प्रवेस

On

दोधाराचाँदनी । नेकपा एमाले दोधाराचाँदनी नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेस गरेका छन । शनिबार एक कार्यक्तममा विच एमाले दोधाराचाँदनी नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेस गरेका हुन । नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले गत स्थानीय तह निर्वाचन दोधाराचाँदनी ४ नम्बर वडाबाट वडाध्यक्षका…

चुनावको बिरोधमा गरिरहेका नेकपा बहुमत–बैद्यका नेता कार्यकर्ता पक्राउ

चुनावको बिरोधमा गरिरहेका नेकपा बहुमत–बैद्यका नेता कार्यकर्ता पक्राउ

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको बिरोधमा प्रचार प्रसार गरिरहेका नेकपा बैद्य–बहुमतका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ७ बाबाथानमा चुनाव प्रचारप्रसार गरिरहेका नेकपा बहुमत–बैद्य समुहका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको…

क्षेत्र ३ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जनताको साथ

क्षेत्र ३ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जनताको साथ

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र ३ ले चुनाव प्रचार प्रसार तिव्र पारेको छ । गठबन्धनले क्षेत्र ३ का विभिन्न वडा बस्ती गाँउघरहरुमा घरदैलो तथा भेटघाट तिव्र पारेका छ…

कञ्चनपुर निर्वाचन क्षेत्र नं. (क) प्रदेशससभा सदस्य पदका उम्मेदवार धर्मराज जोशीका यी हुन एजेण्डा

कञ्चनपुर निर्वाचन क्षेत्र नं. (क) प्रदेशससभा सदस्य पदका उम्मेदवार धर्मराज जोशीका यी हुन एजेण्डा

On

भूपीउपाध्याय धर्मराजजोशी सुदुरपश्चिम प्रदेशका कञ्चनपुर निर्वाचन क्षेत्र नं. (क) प्रदेशससभा सदस्य पदका उम्मेदवार चुनावको तयारी कस्तो छ ? – चुनावको तयारी तीव्र गतिमाभइरहेका छ । हामीनिरन्तर रुपमाजनताको घरदैलोमागएका छौं ।संगठनको आयोजनामा भेला सम्पन्नभयो । भेलाले कार्ययोजनानिर्माण र्गयो । भेलाको निर्णय अनुरुपमतदातासँगअन्तक्र्रिया र…

बेदकोट ८मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

बेदकोट ८मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

On

कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनले निर्वाचन क्षेत्र ३(क) अन्र्तरगत बेदकोट नगरपालिका ८मा घरदैलो गरेको छ । बाम लोकतान्त्रिक गठबन्धनले बेदकोट नगरपालिका ८ नम्बर वडामा घरदैलो जारी राखेको छ । चुरेसंगै जोडिएको उक्त वडामा बाम लोकतान्त्रिक गठबन्धन वडा कमिटिले घरदैलो गरेका छन ।…