चर्चित विद्यार्थी नेता विष्ट भीमदत्त नगरपालिका १८ को वडाध्यक्षको दौडमा
Onकञ्चनपुर । आशन्न ३० बैशाखमा हुने स्थानीय तहको चुनावका लागि कञ्चनपुरका चर्चित विद्यार्थी नेता बिरेन्द्र राज विष्टले भीमदत्त नगरपालिका १८ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी संयुक्त पाटीका तर्फबाट विद्यार्थी नेता विष्टले भीमदत्त नगरपालिका १८…











