कृष्णपुरलाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउँछु ः माओवादी केन्द्रका मेयर जोगराज चौधरी
Onकञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका मेयरका लागि दोस्रो पटक नेकपा माअोवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार जोगराज चौधरी चुनावी मैदानमा उत्रिएका छन । पुराना कम्यूनिष्ट नेता चौधरी फेरी दोस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन । यस अघि पनि ०७४ मा माओवादीले चौधरीलाई मेयरका अघि…











