
एमाले निकट निजामती कर्मचारी संगठन सुप प्रदेशको अध्यक्षमा महादेव जोशी
Onकञ्चनपुर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका छन । नेकपा एमाले निकट निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका हुन । बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको…