
धनगढीमा २२ मंसिरदेखि सुदूरपश्चिम महोत्सव हुने
Onकञ्चनपुर । २२ मंसिरदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आउँदो साता शनिबारदेखि सुदूरपश्चिम महोत्सव ०८१ हुन लागेको हो । ‘सम्बृद्ध सुदूरपश्चिमको लागि आर्थिक सम्बृद्धि’ मुल नाराका साथ महोत्सव हुन लागेको कैलाली उद्योग वाणिज्य संघले…