कोहिनुर स्पाद्वारा रक्तदान

कोहिनुर स्पाद्वारा रक्तदान

On

कञ्चनपुर । कञ्चनपुरको एक स्पा सेन्टरले रक्तदान गरेको छ । भीमदत्त नगरपालिका ५महेन्द्रनगर बनखेतमा रहेको कोहिनुर स्पाले रक्तदान गरेको हो । शनिबार एक कार्यक्तमका विच कोहिनुर स्पाले रक्तदान गरेको संचालकले जनाएको छ । कोहिनुर स्पाका संचालक नरेन्द्र शाहले नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरको…

ग्रिनबेल्टमा बसेकाहरुको घरटहराको चिन्तन गर्ने एमाले प्रदेश स्तरका नेता अभिमान थापा बेलडाँडीमा १५ सैया अस्पताल निर्माण स्थल खालि गराउदा कुन दुलोमा थिए ः बेलडाँडीबासी

ग्रिनबेल्टमा बसेकाहरुको घरटहराको चिन्तन गर्ने एमाले प्रदेश स्तरका नेता अभिमान थापा बेलडाँडीमा १५ सैया अस्पताल निर्माण स्थल खालि गराउदा कुन दुलोमा थिए ः बेलडाँडीबासी

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि वडा नं.२ को गौडी ग्रिनबेल्ट क्षेत्र खालि गर्ने अन्तिम सूचना जारी भएपछि त्यहाँ बसेका जमिनदार र भू माफियालाई जोगाउन एमाले प्रदेश स्तरका नेता अभिमान थापा घुडाधासेर लागेका छन् ।   उनले सामाजिक संजाल फेसबुकमा…

कञ्चन सामुदायिक विकास केन्द्रकी कर्मचारी रोकायाद्धारा अनावश्यक आन्दोलन उचाल्दै, भू माफियाद्धारा जमिन किनेर बसेकी थिइन ग्रिनबेल्टमा उनी

कञ्चन सामुदायिक विकास केन्द्रकी कर्मचारी रोकायाद्धारा अनावश्यक आन्दोलन उचाल्दै, भू माफियाद्धारा जमिन किनेर बसेकी थिइन ग्रिनबेल्टमा उनी

On

कञ्चनपुर, ३० । बेलडाँडी गाउँपालिकामा हरेको कञ्चन सामुदायिक विकास केन्द्रकी कर्मचारी शुसिला रोकायाद्धारा आनावश्यक आन्दोलन उचाल्ने कार्य भइरहेको छ । जान्दाजान्दै ग्रिनबेल्टमा भू माफियाद्धारा केहि बर्ष अघि जमिन किनेर बसेकी थिइन् । गाउँलेहरुले त्यहाँ जमिन नकिन्न सुझाव दिदादिदै पनि मनोगत तरिकाले उनले…

होलीफेम्ली मावि जिमुवाकी छात्रा सावित्री धामीको यात्रा विश्व क्रिकेट कपमा

होलीफेम्ली मावि जिमुवाकी छात्रा सावित्री धामीको यात्रा विश्व क्रिकेट कपमा

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित होलीफेम्ली माध्यामिक विद्यालयकी छात्रा सावित्री धामी अब विश्व क्रिकेट कप प्रतियोगिता खेल्ने भएकी छिन । होली फेम्ली माध्यामिक विद्यालय कक्षा १२मा अध्ययनरत छात्रा सावित्रीले विश्व क्रिकेट कप प्रतियोगिता खेल्ने भएकी हुन । कार्तिक अन्तिम…

शुक्लाफाँटा नगरका सबै सामुदायिक विद्यालयमा प्रद्यानाध्यापक स्थायी

शुक्लाफाँटा नगरका सबै सामुदायिक विद्यालयमा प्रद्यानाध्यापक स्थायी

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा प्रद्यानाध्यापक स्थायी रहेका छन । शुक्लाफाँटा नगरका २८वटै सामुदायिक विद्यालयमा स्थायी प्रकृतिका शिक्षक प्रद्यानाध्यापक नियुक्त भएका हुन । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र प्रशाद भट्टले नगर कार्यापालिका निर्णय अनुरुप नगरका सबै…

शान्ति निकेतनका अध्यक्ष रामदत्त भट्ट वडाध्यक्षको दौडमा होमिए

शान्ति निकेतनका अध्यक्ष रामदत्त भट्ट वडाध्यक्षको दौडमा होमिए

On

डिल्लीराज पन्त कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये चर्चित विद्यालय हो । पछिल्ला दिनमा सामुदायिक विद्यालयको शैक्षिक एव भौतिक गुणस्तर बृद्धि भएपछि विद्यार्थीको आकर्षणको केन्द्र बिन्दुपनि बनेको छ । अहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा…

आफै ग्रिनबेल्ट अतिक्रम गर्नुहुन्न भन्ने पुर्व जनप्रतिनिधी आफुले अतिक्रमण गरि कमाइखाइ आएको जमिन छुट्ने भएपछि….

आफै ग्रिनबेल्ट अतिक्रम गर्नुहुन्न भन्ने पुर्व जनप्रतिनिधी आफुले अतिक्रमण गरि कमाइखाइ आएको जमिन छुट्ने भएपछि….

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले संरक्षण गरेर राखेको ग्रिनबेल्टमा खेलमैदान निर्माण गर्ने तयारी गरेपछि त्यहाँ अतिक्रम गरि बसेका पुर्वजनप्रतिनिधी आफ्नो पालमा गरेका निर्णय उल्ट्याउन खोजिरहेका छन् ।   २०७४को निर्वाचनबाट वडा सदस्य बनेका जमिनदार छोटेलाल राना ग्रिनबेल्ट अतिक्रमणकारी पनि हुन । उनले…

बेलडाँडी प्रमुख हरिशचन्द्र रानाले जनमुखी कामगर्दा एमाले प्रदेश सदस्य थापालाई डाहा

बेलडाँडी प्रमुख हरिशचन्द्र रानाले जनमुखी कामगर्दा एमाले प्रदेश सदस्य थापालाई डाहा

On

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले एकपछि अर्को जनमुखी कार्यगर्दै गर्दा एमालेका प्रदेश सदस्य अभिमान थापा लगायतकालाई डाहा हुन शुरुभएको छ । ७४ को स्थानीय निर्वाचनमा बेलडँडीमा एमालेको स्थानीय सरकार बन्यो । धन बहादुर थापा नेतृत्वको स्थानीय सरकारले ५ बर्ष…

ग्रिनबेल्टमा बसेका सुकुम्बासीको आडमा हुकुम्बासीको आल्दोनल, ग्रिनबेल्टका बसोबासीलाई हटाउनुपर्छ भन्ने पुर्व जनप्रतिनिधी नै आफैले गरेको निर्णय उल्ट्याउन

ग्रिनबेल्टमा बसेका सुकुम्बासीको आडमा हुकुम्बासीको आल्दोनल, ग्रिनबेल्टका बसोबासीलाई हटाउनुपर्छ भन्ने पुर्व जनप्रतिनिधी नै आफैले गरेको निर्णय उल्ट्याउन

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको ग्रिन्बेल्टमा गाउँपालिकाले खेलमैदान बनाउने तयारी गरेपछि त्यहा बसेका जमिनदारहरुले सुकुम्वासीहरुलाई उचाल्दै आन्दोलन गर्दै आएका छन् । बेलडाँडी गाउँपालिकाले त्यहाँ खेलमैदान बन्ने क्षेत्रमा बसेका वास्तविक सुकुम्वासीको समस्या समाधान गर्ने जनाउदा समेत बन बिनाश गरेर…

भीमदत्त ६ उपनिर्वाचन ः माओवादी केन्द्रद्वारा नानाराम कोली उम्मेदवार

भीमदत्त ६ उपनिर्वाचन ः माओवादी केन्द्रद्वारा नानाराम कोली उम्मेदवार

On

अनिस दमाई कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनका लागि उम्मेदबार टुङगो लगाएको छ । अगामी १६ मंसिर भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि हुने उप निर्वाचनका लागि माओवादीले उम्मेदवार टुङगो लगाएको हो । आइतबार नेकपा माओवादी…