
रास्वपा चुनावी सभा ः भीनपा ६का उम्मेदवार रामदत्त भट्ट जिताउन आब्हान
Onधनसिह धामी कञ्चनपुर राष्ट्रिय स्वतन्त्र पाटीले चुनावी सभा गरेको छ । बिहीबार रास्वपाले चम्मन चोक क्षेत्रमा चुनावी सभा गरेको हो । १६ मंसिर भीमदत्त नगरपालिका ६का वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा रास्वपाका तर्फबाट होमिएका उम्मेदबार रामदत्त भट्ट रहेका छन । चुनावी…