
बहुमत क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा बोहरा
Onकञ्चनपुर । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा जिवन बोहरा चयन भएका छन । सोमबार अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला भेलाबाट बोहराको अध्यक्षमा ३५ सदस्यीय जिल्ला कमिटि विस्तार गरेको जनाईएको छ । अखिल क्रान्तिकारी सुप प्रंदेशका इन्चार्ज सुरेन्द्र धानुकले जिल्लाबाट नयाँ कमिटि…