माओवादी केन्द्र कञ्चनपुरका यि नेताले पार्टीभित्र संघर्ष गर्ने 

माओवादी केन्द्र कञ्चनपुरका यि नेताले पार्टीभित्र संघर्ष गर्ने 

On

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका केही नेता कार्यकर्ताहरुले पार्टीले आफुहरुलाई वेवास्ता गरेको भन्दै पार्टीभित्र अन्तरसंघर्ष गर्ने चेतावनी दिएका छन । पार्टीबाट पेलानमा परेको भन्दै उनीहरुले पाटीभित्र संघर्ष गर्ने चेतावनी दिएका छन । युद्धकालिन नेतादेखि पुर्व संसदले सोमबार भेला गरेर पाटीभित्रको विकृति…

अर्जुन हत्या प्रकरण  : आफन्तले बुझे शव

अर्जुन हत्या प्रकरण : आफन्तले बुझे शव

On

कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव आफन्तले बुझेका छन् । पुस ३ गते बीभत्स हत्या गरेको अवस्थामा फेला मृत फेला परेका दासको शव सोमबार आफन्तले बुझेका हुन् । पोस्टमार्टमपछि उनको शव टीकापुर अस्पतालमै राखिएको थियो । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने…

सुदूरका विमानस्थललाई डेढ अर्ब बजेट

सुदूरका विमानस्थललाई डेढ अर्ब बजेट

On

सुदूरपश्चिमका १० विमानस्थलका लागी बजेट विनियोजन भएको छ । कृषि पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को ३९२ औं बैठकले बजेट विनियोजन गरेको हो । कञ्चनपुरको मझगाउँ विमानस्लथका लागि २ करोड ५१ लाख, अछामको कमलबजार…

नेकपा (एस) निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा सिहं चयन

नेकपा (एस) निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा सिहं चयन

On

नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा दिपक बहादूर सिहं चयन भएका छन् । युवा संघ नेपाल केन्द्रिय कार्यालयको आइतबार बसेको बैठकले सिहंलाई सुदूरपश्चिम ईन्चार्ज तोकेको हो । प्रदेश खेलकुद परिषद सुदूरपश्चिमका सदस्य सचिव समेत रहेका सिहं युवा संघ नेपालको…

प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दै

प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दै

On

डोटी–सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्। खप्तडमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ। जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो। अहिले…

बैतडीमा नामावली संकलन विशेष कार्यक्रम : ६ हजार व्यक्ति लाभान्वित

बैतडीमा नामावली संकलन विशेष कार्यक्रम : ६ हजार व्यक्ति लाभान्वित

On

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट करिब ६ हजार व्यक्ति लाभान्वित भएका छन्। सबै स्थानीय तहमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ५ हजार ८ सय ११ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम…

दोदा नदीको बगरमा उखु खेती–मनग्य आम्दानी कमाउदै राना

दोदा नदीको बगरमा उखु खेती–मनग्य आम्दानी कमाउदै राना

On

कञ्चनपुर–नदीको बगरमा उखुखेती गर्न थालिएपछि लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ। दोदा नदीको बगरमा उनले पाँच वर्ष अघिदेखि उखुखेती गर्दै आएका छन्। बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना गाउँमँ परिचित छन्। डेढदशक अघि दोदा नदीमा…

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ परेका छन् । शनिवार बेदकोट नगरपालिका– सुन्दरपुरका २८ वर्षीय जितेन्द्र बिष्टलाई १.२ ग्राम लागुऔषध (खैरो हिरोइन)  र ७ हजार रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको हो । निजलाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको…

सामुदायीक विद्यालयमा ‘शिक्षक डायरी’ लागु

सामुदायीक विद्यालयमा ‘शिक्षक डायरी’ लागु

On

कञ्चनपुर – शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ । शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारुपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित…

सुदूरपश्चिम राजधानी कप मनकामनाको पोल्टोमा

सुदूरपश्चिम राजधानी कप मनकामनाको पोल्टोमा

On

कैलालीको अत्तरियामा सम्पन्न सुदूरपश्चिम राजधानी कप २०७८ महिलातर्फको उपाधि धनगढीको मनकामना युवा क्लबले हातपारेको छ । कञ्चनपुरको रोयल गोखार्जलाई ३–० ले हराउँदै मनकामना च्याम्पीयन भएको हो। मनकामनालाई सानदार जित दिलाउन अन्जना राई, तुल्सा वोहोरा र नेहा खड्काले १र१ गोल गरे। विजेता भएसँगै…