मार्तडी सडक अवरुद्ध
Onबाजुरा सदरमुकाम मार्तडी सडक सञ्जालबाट विच्छेद हुँदा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ । थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी सबैभन्दा ठूलो समस्यामा छन् । असार पहिलो सातादेखि बाजुरा सडक अवरुद्ध भएको हो । साँफे–मार्तडी सडक खण्डअन्तर्गत बार्जागाडदेखि जडांगासम्मको…











