महेन्द्रनगरमा घरबाटै लागु औषधसहित एक युवक पक्राउ
Onमहेन्द्रनगरमा लागु औषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरका २० वर्षीय राकेश औजी रहेका छन्। प्रदेश अनुसन्धान टोली (आरआईटी) र जिल्ला प्रहरी कर्यालय तथा मातहतबाट खटीउको प्रहरी टोलीले उनलाई सुक्रबार पक्राउ गरेको जनाएको छ। विशेष सुचनाको…









