घोडाघोडी नगरपालिकामा रोजगार सँवाद मञ्च गठन
Onकैलालीको घोडाघोडी नगरपालिकामा मा रोजगार सँवाद मञ्च गठन गरिएको छ । नगरपालिका कार्यपालीका सदस्य राधा परियारको सँयोजकत्वमा विहिबार ९ सदस्यि समिती गठन गरिएको हो । नगरभित्र रहेका उद्योग तथा अन्य ठाउँमा रोजगारीका अवसर सृजना गरि व्यवस्थित बनाउने उद्धेश्यले उक्त समिति गठन गरिएको…










