सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि
Onसुदूरपश्चिमा शुक्रबार थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशीक अस्पताल धनगढीमा गरीएको परीक्षणमा १ जना, महाकाली अस्पतालको प्रयोगशालामा ५ जना र नाकामा गरीएको ऐन्जिन परिक्षणमा ३ जनामा गरि ९ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोरोना पुष्टि हुनेमा कञ्चनपुरको…










