कञ्चनपुरकी युवतीको भारतमा बलात्कार पछि हत्याको आसंका, एकजना पक्राउ
Onकञ्चनपुरकी एक युवती भारतमा मृत फेला परेकी छन्। जिल्लाको बेलौरी नगरपालिका–४ रिछाहाका मोली रानाकी २२ वर्षिया श्रीमती भागरती राना भारतको लखीमपुरमा बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी हुन्। चैत ६ गते घरदेखि हराएकी महिलाको १० गते साँझ मृत्युको खबर सुनिएको उनका…











