डडेल्धुराको रुपालमा हरेक तेश्रो बर्ष हुने प्रसिद्ध जोगेनी जाँत (भुतको जाँत) यश बर्ष भाद्र महिनामा हुदैँ।
Onकंचनपुर डडेल्धुरा जिल्ला भित्र पर्ने रुपाल (हाल भागेश्वर गाउपालिका ) परिचित ठाँउ हो । “जेठी नेपाल कान्छी रुपाल”भन्ने कथनले प्रसिद्ध रुपाल क्षेत्रमा मनाइने प्रसिद्ध जात्रा हो , जोगेनि जात । हरेक तेश्रो बर्ष मनाइने विशेष जात्रा “जोगेनी जाँत” भुतको जाँत भनेर पनि…










