भीमदत्त नगरपालिका आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी मावि प्रथम
Onशुनिल राना कञ्चनपुरको भीमदत्त नगरपालिकामा भएको आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितमा लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको छ । भीमदत्त नगरपालिका १९वडा कार्यालयको आर्थिक सहयोग एव सिद्धनाथ आधारभूत विद्यालय बागफाँटाको आयोजनामा भएएको आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितमा लक्ष्मी माध्यामिक विद्यालय प्रथम…