गोहीको उद्धार
Onमहेन्द्रनगर । सशस्त्र प्रहरीले गड्डाचौकीबाट गोहीको उद्धार गरेको छ । मंगलबार भीमदत्तनगरपालिका –११ गड्डाचौकी स्थित भुपी क्षेत्रीको कुखुरा खोरमा रहेको गोहीको उद्धार गरीएको सशस्त्र प्रहरीले जनाएको हो । ३५ नं. गण हे.क्वा. शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट गड्डाचौकीबाट सप्रनि पदम…











