कैलालीका बाढीपीडितको गुनासो : सरकारले दुःखमा मल्हम लगाउन सकेन
Onकैलाली २० साउन । कैलालीको भजनी नगरपालिका–५ का लालबहादुर साउद भजनीमा रहेको महुन्याल सामुदायिक वनको शिविरमा एक वर्षदेखि बस्दै आएका छन् । गत वर्षको साउन १४ गते आएको बाढीका कारण विस्थापित भएपछि उनी त्यही शिविरमा टहरा बनाएर बस्दै आएका हुन् । ‘घरमा…











