
डोटीमा छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष सजाय
Onडोटीमा छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका डम्बर विकलाई जिल्ला अदालतले २५ वर्षको कारावास सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याई सजायँ सुनाएका हुन। गत असोजमा आफ्नै छोरी बलात्कार गरेको भनी विककी श्रीमतीले दिएको…