
कञ्चनपुरमा दुई करोडको लगानीमा ड्रागनफ्रुट खेती गरिँदै, ३ सय बढीले रोजगारी पाउने
Onमहेन्द्रनगर ४, फागुन–कञ्चनपुरमा दुई करोड बढीको लगानीमा ड्रागनफ्रुट व्यवशायीक खेती सुरु गरिएको छ। जिल्लाको भीमदत्तनगरपालिका –९ मटेना स्थित पूर्व वन अधिकृत रमेश बहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताले सामूहिक रूपमा दुई करोड लगानिमा ६ विगाह जमिनमा ड्रागनफ्रुट खेती सुरु गरेका हुन्। सोमबार…