
कैलालीमा नरभक्षी बाघ नियन्त्रणमा ल्याउन प्रशासनको आदेश
Onकैलालीमा नरभक्षी बाघ नियन्त्रणमा ल्याउन जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ। केही दिनयता कैलालीमा आतंक मचाइरहेको पाटे बाघ नियन्त्रणमा लिन प्रशासनले आदेशजारी गरेको हो। जिल्ला सुरक्षा समिति कैलालीको आइतबार बसेको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको…