
प्रथम युनाइटेड फुटबल प्रतियोगिता : महेन्द्रनगर र अत्तरीया फाइनलमा प्रवेश
Onमहेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ अन्तर्गत महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीयाले आफ्नो फाइनलको यात्रा पक्का गरेको छ। सोमबार भएको पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरीयाका बिच भएको प्रतिस्पर्धात्मक खेलमा महेन्द्रनगर…