हतकडी सहित फरार कैलालीका एक जना पक्राउ

हतकडी सहित फरार कैलालीका एक जना पक्राउ

On

कैलालीमा हतकडी सहित फरार एक जना पक्राउ परेका छन्। लागू औषध खैरो हिरोईन सहित पक्राउ परी हतकडी सहित फरार जोशीपुर ७ का सुरेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो। माघ १७ गते बेलुका एक ग्राम तिन सय पचास मिली ग्राम सहित पक्राउ परेका…

कैलालीमा थप २ प्रहरीको बीओपी स्थापना

कैलालीमा थप २ प्रहरीको बीओपी स्थापना

On

भारतसंग १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा थप दुई वटा बोर्डर आउट पोष्ट (बीओपी) थपिएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा सशस्त्र प्रहरीको नयाँ बीओपी स्थापना गरिएको हो । यो संगै कैलालीमा बीओपी संख्या १४ पुगेको छ ।…

किशोरीमाथी जबरजस्ती करणी अभियोगमा बैतडीका इन्जिनियरलाई २९  वर्ष कैद सजाय

किशोरीमाथी जबरजस्ती करणी अभियोगमा बैतडीका इन्जिनियरलाई २९ वर्ष कैद सजाय

On

बैतडीमा १७ वर्षीय किसोरीको अवरण गरी बलात्कार गरेको अभियोगमा एक इन्जिनियरलाई जिल्ला अदालतले २९ वर्ष ६ महिना कैद सजाय तोकेको छ। मैलौली नगरपालिकाका तत्कालिन इन्जिनियर रोशन चन्दले १७ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक बनाई जर्बजस्ती करणी गरेको अभियोजमा जिल्ला अदालत डडेल्धुराले २९…

डडेल्धुरामा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित

डडेल्धुरामा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित

On

डडेल्धुरा अस्पताल सङ्कटमा गुज्रँदै गएको छ। विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरा गाभेर उपक्षेत्रीय अस्पताल बनाइएको केही समय अगाडि २०७५ फागुनमा नेपाल सरकारले सुविधा सम्पन्न बनाउने उद्देश्यले प्रदेशबाट सङ्घ मातहतमा राखिएपछि झनै सङ्कटमा परेको छ। सो अस्पतालमा १९ विशेषज्ञ…

फागुन २१ गतेदेखि सिनेमा हलमा ‘गोर्खे’

फागुन २१ गतेदेखि सिनेमा हलमा ‘गोर्खे’

On

नयाँ नेपाली फिल्म ‘गोर्खे’ यही फागुन २१ गतेदेखि सिनेमा हलमा प्रदर्शन हुने भएको छ । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ‘गोर्खे’ फिल्मको प्रदर्शन मितिसहित पोसटर सार्वजनिक गरिएको छ । फिल्मका वितरक कण…

नेपाल मिस्टर एन्ड मिस थारू प्रतियोगिताको अडिशन धनगढीमा हुने

नेपाल मिस्टर एन्ड मिस थारू प्रतियोगिताको अडिशन धनगढीमा हुने

On

नेपालमा ‘मिस्टर एन्ड मिस थारू २०२१’ आयोजना गरिने भएको छ। तेस्रो संस्करणका रुपमा यही माघ २४ गतेदेखि मुलुकका विभिन्न जिल्लामा छनोट प्रक्रिया शुरु हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो। वाइएसी इभेन्टसको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतियोगिताको सम्पूर्ण…

कञ्चनपुरका महिलालाई बाख्रापालनका लागि अनुदान

कञ्चनपुरका महिलालाई बाख्रापालनका लागि अनुदान

On

विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ। नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान…

ब्यङ्गलोरमा सडक दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

ब्यङ्गलोरमा सडक दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

On

भारतको व्यङ्गलोरमा सडक दुर्घटनामा परी कञ्चनपुरका किसन सिह बोहराको मृत्यु भएको छ। जिल्लाको भीमदत्तनगरपालिका –२ उल्टा खामका ३० वर्षीय बोहराको आइतबार सडक दुर्घटनामा परी मृत्यु भएको हो। सपरिवार सहित भारतको ब्यङ्लोरमा मजदुरी गर्न गएका बोहराले ट्रकको ठक्करबाट ज्यान गुमाएपछि उनका परिवारको बिचल्ली…

भूमि आयोग कञ्चनपुरको अध्यक्षमा बोहरा

भूमि आयोग कञ्चनपुरको अध्यक्षमा बोहरा

On

भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरको अध्यक्षमा कमला कु बोहरा मनोनीत भएकी छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १५ गते मुलुकभर आयोगलाई पूर्णता दिएको हो। त्यस्तै सदस्यमा किशोर लिम्बु र सदस्यमा रमेश भट्ट मनोनीत भएका छन्। कैलालीमा दीपक देवकोटा,…

कञ्चनपुरमा लागुऔषध खैरो हिरोईन सहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषध खैरो हिरोईन सहित एक जना पक्राउ

On

कञ्चनपुरमा लागुऔषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरीघाटबाट लागु औषधको कारोबार गरिरहेको गोप्य सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समुह आरआईटी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले…