
कृष्णपुर स्थानीय सरकारको मल्टिप्रपोज योजना ऐश्वर्य सामुदायिक वनमा बेलदेखि चिउरी फलफुल खेती
Onपहिलाद राना कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनमा फलफुल खेती गरिएको छ । कृष्णपुर नगरपालिका १ दोमिल्लाको ऐश्वर्य सामुदायिक वनमा फलफुल खेती गरिएको हो । स्थानीय सरकारले मल्टिप्रपोज उदेश्यका साथ चुरेफेदमा रहेको ऐश्वर्य सामुदायिक वन क्षेत्रभित्र विभिन्न प्रजातिका फलफुल…