महेन्द्रनगर मावि साधारण स्कुलमा थपियो अर्को नयाँ भवन
Onकञ्चनपुर । कञ्चनपुरको नमुना महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)मा एक अर्को नयाँ भवन निर्माण भएको छ । भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)मा एक अर्को नयाँ भवन निर्माण भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लगानीमा ३तले १२कोठे विद्यालय…