आइतबारदेखि बेदकोट नगर ८का वडाध्यक्ष जोशीले एकीकृत घुम्ती सेवा दिदै
Onकञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका एक वडाध्यक्षले वडाका जनतालाई एकीकृत घुम्ती सेवा दिने भएका छन । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले आउँदो आईतबारदेखि एकीकृत घुम्ती सेवा दिने भएका हुन । वडाध्यक्ष जोशीले आफु निर्वाचित भएको २३ महिनामा गरेको कामकाजको समिक्षा सहित…