
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक धामी प्रहरी हिरासतमा
Onकञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ्गका एक प्राध्यापक पक्राउ परेका छन । सुपविको आगिक क्याम्पस जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ्गका प्राध्यापक राजेन्द्र धामी पक्राउ परेका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका १८जानकी टोल बस्दै आएका प्राध्यापक धामीलाई प्रहरीले पक्राउ गरेको छ ।…