
कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेडद्धारा सञ्चालित १० दिने खाजा नास्ता तालिम सम्पन्न
Onकञ्चन , मंसिर १६ ।नेपाल युथ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेड झलारी शाखा द्धारा सञ्चालित १० दिने खाजा नास्ता तालिम सम्पन्न भएको छ । शनिवार शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको प्रमुख आतिथ्यतामा १० दिने छोटो अवधिको व्यवसायिक…