
अछामका स्थानीय तहको बेरुजु ४३ करोड ७१ लाख
Onअछामका स्थानीय तहको बेरुजु ४३ करोड बढी रहेको छ । यो वर्षको बेरुजु गत वर्ष भन्दा बढि देखिएको छ। महालेखा परिक्षकको ५८ नौं बार्षीक प्रतिवेदन–२०७८ अनुसार जिल्लाका दश वटा स्थानीय तहको बेरुजु ४३ करोड ७१ लाख ३८ हजार रहेको उल्लेख छ ।…