
सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका सांसदहरूको आजै सनाखत गर्ने तयारी
Onसुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी रोज्ने सांसदहरूको आजै सनाखत गर्ने तयारी भइरहेको छ । निर्वाचन आयोगले २२ गते सम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको अझै सनाखत हुने प्रदेश सभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् । आज…