बेलडाँडीमा चितुवा भगाउन हात्तीसहितको टोली परिचालन
Onमहेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ। चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो। चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान…










