
जिपी कोइराला फाउण्डेसन सुदूरपश्चिम सह–संयोजकमा भट्ट
Onमहेन्द्रनगर २२ साउन । गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट सुदूरपश्चिम प्रदेश सह–संयोजकमा नेपाली कांग्रेश कञ्चनपुरका युवा नेता तर्कराज भट्ट मनोनयन भएका छन् । बिहीबार गिरिजा प्रसाद कोइराला फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको सह–संयोजकमा भट्टलाई मनोनयन गरेको हो । लोकतन्त्र, शान्ति…