
निर्मला पन्त हत्या प्रकरण : तीन वर्षपुरा, अझै पत्ता लागेन हत्यारा
Onअत्तरिया १० साउन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तिन वर्ष पुरा भएको छ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा…