देउवा सरकारको भूमि आयोगः यसरी गरिँदैछ कार्यकर्ता भर्तिको चाँजोपाँजो
Onकाठमाडौं । ओली सरकारले गठन गरेको भूमि आयोगलाई विघटन गर्दै देउवा सरकारले नयाँ आयोग बनाएको छ । भइराखेको आयोग भत्काएर नयाँ बनाउनुको उद्देश्य आफ्ना कार्यकर्ता भर्ति गर्नेभन्दा अर्को देखिँदैन । तत्कालीन ओली सरकारले आयोग गठन गरी २ सय ४२ जनालाई भर्ति गरेको थियो…









