एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य

एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य

On

नेकपा एमालेले स्थायी कमिटीमा ८ जनालाई मनोनयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको हो । यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेकपा क्रियाशील रहेको…

खप्तड पर्यटन विकासका लागि प्रतिबद्धता

खप्तड पर्यटन विकासका लागि प्रतिबद्धता

On

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले खप्तड क्षेत्रमा पर्यटन विकास गर्नका लागि योजना र बजेट केन्द्रित गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले शुक्रबार धनगढीमा आयोजन गरेको खप्तड क्षेत्र पर्यटन विकास प्रतिबद्धता गोष्ठीमा मन्त्रीहरूले छ वटा बुदमा लिखित…

सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध

सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध

On

सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो। सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेस संसद्मा उभिएर बिरोध जनाएको थियो। अर्को बैठक असार…

दार्चुलामा जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने

दार्चुलामा जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने

On

दार्चुलामा जोरबिजोर गरेर सवारी साधन चल्ने भएका छन् । बुधवार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लामा चल्ने सवारी साधनलाई जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी चल्न दिने निर्णय गरेको हो । सवारी चालक तथा सह चालकहरूले…

सुदूरपश्चिम सरकारको बजेट : एमालेकै सांसदले गरे संशोधनको माग

सुदूरपश्चिम सरकारको बजेट : एमालेकै सांसदले गरे संशोधनको माग

On

९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा प्रदेशसभा सदस्यहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सोमबारदेखि प्रदेशसभामा बजेटमाथि चलिरहेको छलफलमा भाग लिइरहेका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले मनोमानी रुपमा योजना बाँडिएको भन्दै चर्को विरोध गरेका छन् ।…

डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

On

डोटी : गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन्। असार मसान्तकै समयमा गाउँपालिकाको…

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री अप्ठ्यारोमा, मन्त्रीहरुसँग छलफल

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री अप्ठ्यारोमा, मन्त्रीहरुसँग छलफल

On

काठमाडौं,९ असार-सर्वोच्च अदालतले सरकारका नर्णिय एकपछ िअर्को उल्ट्याउन थालेपछ िप्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । दोस्रो पटकको प्रतनिधिसिभा वघिटन यता सरकारले गरेका महत्वपूर्ण नर्णियलाई सर्वोच्चले प्रश्न उठाउँदै अन्तरमि आदेशमार्फत रोकदिएिपछ िप्रधानमन्त्री अप्ठ्यारोमा परेका हुन् । हजिो मात्रै सर्वोच्चले मन्त्रपिरषिद वस्तिारको…

कृष्णपुरका मेयर हमालको मदिराकाण्ड र अनुदान कार्य गैर कानुनी भत्र्सनायोग्य कदमः माओवादी केन्द्र

कृष्णपुरका मेयर हमालको मदिराकाण्ड र अनुदान कार्य गैर कानुनी भत्र्सनायोग्य कदमः माओवादी केन्द्र

On

कञ्चनपुरको कृष्णपुर नगरका प्रमुख कर्ण हमालको मदिराकाण्ड र बाख्रा पालनमा कैलालीमा दिने अनुदान काण्ड गैर कानुनी भत्र्सनायोग्य भएको माओवादी केन्द्रले ठहर गरेको छ । माओवादी केन्द्र कृष्णपुर नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै महामारीका बेला एक सिन्को समेत नभाँचेका मेयरले कानुनको…

सामाजिक विकास मन्त्री खड्काद्धारा ‘कुण्डा’ कोभिड अस्पतालालाई थप सहयोग गर्ने प्रतिवद्धता

सामाजिक विकास मन्त्री खड्काद्धारा ‘कुण्डा’ कोभिड अस्पतालालाई थप सहयोग गर्ने प्रतिवद्धता

On

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले कोभिड–१९ अस्थायी अस्पताल ‘कुण्डा’ लाई थप व्यवस्थीत बनाइने प्रतिवद्धता जनाएका छन्। शनिबार कञ्चनपुर बेलौरी नगरपालिका–९ स्थित कोभिड अस्पतालको अनुगमनमा पुगेका मन्त्री खड्काले अस्पतालको थप व्यवस्थापनका निम्ती सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले सुदूरपश्चिमका…

कञ्चनपुरको चुरेमा स्थित खन्याखोलाको अनुगमन, बस्ती बचाउन बलियो तटबन्ध बनाउनुपर्नेमा जोड

कञ्चनपुरको चुरेमा स्थित खन्याखोलाको अनुगमन, बस्ती बचाउन बलियो तटबन्ध बनाउनुपर्नेमा जोड

On

महेन्द्रनगर–वाढिले भत्काएको कञ्चनपुरको शिरानी उत्तरी चुरे भेग खन्यखोलाको अनुगमन गरिएको छ। उत्तरी चुरे भएर बग्ने खन्यखोलाले भीमदत्त नगरपालिका ३ र ७ क्षेत्रमा भत्काएको बाँधको प्रदेश सभाका संसद, भीमदत्तनगरपालिकाका जनप्रतिनिधी, कञ्चनपुर स्थित सरकारी कार्यालयका कर्मचारीले स्थलगत अनुगमन गरेका हुन । कञ्चनपुर निर्वाचन क्षेत्र…