
बैतडीका तरुनी प्रेमी वडा अध्यक्ष फेरि रंगेहात भेटिए, राती नै प्रहरीले लियो नियन्त्रणमा
Onबैतडीका तरुनी प्रेमी वडा अध्यक्ष फेरि युवती सँग रंगेहात फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका –७ का वडा अध्यक्ष भरत महरा दोश्रो पटकपनि एक महिला सँग शंकास्पद रुपमा कोठामा भेटिएका हुन्। गए राति दोगडाकेदार–६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले…