
पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी
Onप्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्तरुपमा नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरेका छन् । महासंघको केन्द्रीय समितिले प्रकाशन गरेको जिल्ला स्थित सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस मञ्च नेपाल र जन पत्रकार संघले कैलाली शाखाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।…