
बैतडीका वडा अध्यक्ष होटेलमा महिला सँग‘शङ्कास्पद’ रूपमा भेटिए, रात गुजारेको आसंका
Onबैतडीका एक वडा अध्यक्ष शङ्कास्पद रूपमा परस्त्री सँग होटेलमा भेटिएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका – ७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पद रूपमा भेट्टिएका हुन्। शङ्कास्पद रूपमा भेट्टिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक…