
नेपालमा कोरोना खोप अभाव, दोस्रो डोज लगाउन ढिला हुनसक्ने
Onसरकारले भोलि (चैत ४) गतेबाट ५५ वर्ष माथिका नागरिकलाई खोप दिने योजना बनाएपनि सुरू गर्नेरनगर्नेमा अन्योल छाएको छ। खोप उपलब्धता सीमित भएका कारण खोप लगाउनेबारे अलमल भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले नै भोलिदेखि खोप कार्यक्रम निरन्तर हुन्छरहुँदैन भन्ने अनिश्चित रहेको…