
लाहानस्थित मालपोत कार्यालयमा विष्फोट, गोइत समूहको पर्चा भेटियो
Onसिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । कार्यालयभित्र टेबुलमूनि राखिएको बम विष्फोट हुँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भिर छ । आइतबार दिउँसो करिब १ बजे बम विष्फोट भएको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए। उनले भने, ‘हाम्रो…