
माधव नेपाल समूह फकाउन, चार नेतालाई बालुवाटार बोलाए ओलीले
Onप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेकपाभित्र देखिएको विवादको हल खोज्न नेता माधवकुमार नेपालसहितका चार नेतालाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएका हुन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद बढेपछि…