
शिक्षकको हत्या गर्नेलाई सरकारले माफी दिनेछैनः प्रधानमन्त्री ओली
Onओलीले शिक्षक राजेन्द्र श्रेष्ठको डकैतीको शैलीमा हत्या गरिएको भन्दै त्यस्तो प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताए। ‘त्यस्ता समुह सम्पती दिएन भने हत्या गर्ने प्रवृतिमा लागेका छन,’ प्रधानमन्त्री ओलीले भने। देशमा फेरि राजनीतिक समस्या खडा गर्न खोजिएको ओलीको भनाई थियो। उनले राजनीतिक स्वार्थबाट…