
बादल फाटेपछि देखिएको राजनीतिक परिदृष्य
Onकुमार शाह , बादल फाटे घाम लाग्छ, यो प्रकृतिको नियम हो । तर अहिलेको नेपाली राजनीतिक परिदृष्यमा बादल ९रामबहादुर थापा० फाटेपछि घाम लागेको होइन, आकाश खुलेको छ । विदेशी शक्ति केन्द्रहरुको स्वार्थमा संसद बिघटनले निम्त्याएको घुर्मैलो राजनीतिक वातावरणमा बादल सर्लक्क फाटेपछि…