
प्रचण्डलाई ओलीको कटाक्ष : कार्यकारी दिएको उपद्रो मच्चाउनुभो
Onप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन्। आइतबार आफूनिटक विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिँदा उपद्रो मच्चाएको आरोप लगाए। उनले आफूले…