
साँझ मन्त्रिपरिषद बैठक, आज नयाँ मन्त्रीहरु थपिने सम्भावना
Onप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ ६ बजेकालागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज नयाँ मन्त्री थपिने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ। यसअघि पुस ५ गते आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि सरकारका सात जना मन्त्रीहरुले असन्तुष्टि जनाउँदै…