
संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
Onप्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। त्यसको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ। यसमा आइतबार पनि सुनुवाइ भएको थियो। संवैधानिक…