
थप रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
Onनेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ। प्रतिनिधिसभा विघटनपछि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गरेको थियो। दुई चरणको विरोध कार्यक्रमपछि कांग्रेसले पुनस् बैठक गरेर समिक्षा गर्न लागेको हो। यो…